काठमाडौं । सरकारले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न एक पालिका एक खेलकुद मैदान बनाउने भएको छ ।
सरकारले आगामी नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रममा समावेश उक्त कार्यक्रमलाई सार्वजनिक गरेका हुन् ।
‘एक पालिका एक खेलकुद मैदान र एक पालिका एक कभर्ड हल बनाइनेछ ।’ राष्ट्रपति पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया