सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

लोकपथ
77
Shares

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको हो ।

मंगलबारको बसेको राष्ट्रिय सभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?