आगामी बजेट : २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

लोकपथ
42
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

अर्थतन्त्रमा देखिएको सिथिलताको कारण आर्थिक वृद्धि घट्ने देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?