यी हुन् बजेटका उदेश्यहरु

लोकपथ
84
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटबाट विभिन्न उदेश्य लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै विभिन्न उदेश्यहरु रहेको सदनलाई जानकारी गराएका छन् ।

जसमा अर्थतन्त्रलाई गतिशिल बनाउनेदेखि संघीयताको सवलीकरण गर्ने बताएका छन् ।

यस्ता छन् बजेटका उदेश्यहरु :

  • अर्थतन्त्रलाई गतिशिल बनाउने
  • गुणस्तरीय सामाजिक वातावरण बनाउने
  • निजी क्षेत्रको मनोबल उच्च पर्ने
  • संघीयताको सवलीकरण गर्ने
  • सार्वजनिक खर्चको उचित परिचालन गर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?