असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन नगरिने

लोकपथ
126
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन नगरिने बताएका छन् ।

‘असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन गरिने छैन ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?