भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

“भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छु । ” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?