काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।
त्यस्तै अबको जीवन स्वदेशमा नै भन्ने नाराका साथ विदेशबाट फर्किएकाहरुलाई नेपालमै रोजगारीको अवसर प्रदान गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया