काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
“उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।” अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया