पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरिएको बताएका हुन् ।

“पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छु।” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?