काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाका लागि ८ अर्ब विनियोजन गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले दिवा खाजामा जंकफुड दिन नपाइने र दिवा खाजामा जंकफुड दिन नपाइने व्यवस्था गरिएको बताएका हुन् ।
‘दिवा खाजाका लागि ८ अर्ब विनियोजन गरिएको छ । दिवा खाजामा जंकफुड दिन नपाइने ।’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया