काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको बताएका हुन् ।
सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको छ । ’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया