पासाङल्हामु राजमार्ग पुननिर्माण तथा स्तरोन्नतीका लागि ५० करोड विनियोजन

लोकपथ
98
Shares

काठमाडौं । सरकारले लामो समयदेखि निर्माण हुन नसकेको पासाङल्हामु राजमार्ग अन्तर्गत तिनपिप्ले रानीपौवा सडक निर्माणका लागि ५० करोड छुट्टयाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै आगामी वर्ष सकिने गरी सो रकम छुट्टयाइएको जानकारी गराए ।

त्यस्तै काठमाडौं नुवाकोट जोड्ने विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी गराए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब २९ करोड बजेट छुट्टयाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?