काठमाडौं । सरकारले टोखा छहरे सुरुङमार्ग निर्माणको काम अघि बढाउने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कार्यका लागि १ अर्ब छुट्याइएको जानकारी दिए ।
काठमाडौं नुवाकोट जोड्ने उक्त सुरुङ मार्ग निर्माणको लागि वातारणीय प्रभाव मूल्यांकन लगायत काम भइसकेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया