आगामी आर्थिक वर्षमा ९०० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

लोकपथ
49
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आगामी आर्थिक वर्षमा ९०० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताएका हुन् ।

“आगामी आर्थिक वर्षमा ९०० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।” अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?