घटेर आयो बजेट, कुन शीर्षकमा कति ? (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बजेटका प्राथमिकता र उदेश्यका बारेमा समेत प्रष्ट पारेका छन् ।

त्यसो त चालू आर्थिक वर्षको भन्दा केही घटेर आगामी आर्थिक वर्षका लागि बजेट आएको छ । चालू आव २०७०÷८० को बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?