भारतीय विदेश राज्यमन्त्री मिनाक्षीले गरिन् प्रधानमन्त्री प्रचण्डको स्वागत

लोकपथ
119
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?