प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

लोकपथ
35
Shares

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । संघीय संसद भवनमा बैठक बिहान ११ः०० बजे बस्ने तय भएको छ ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।
गत जेठ १५ मा बजेट पेश भएको थियो । त्यसयता जारी सामान्य छलफल आज सकिएर अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?