काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे प्रस्थान गरेका छन् ।
दक्षिण अफ्रिकामा रहेको नेपाली टोली आइतबार जिम्बावे प्रस्थान गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
दक्षिण अफ्रीकाले नेपालले दुई अभ्यास खेल खेलेको थियो । नेपालले नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपाल पराजित भएको थियो ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया