नेपालले युएईलाई दियो २ सय ७७ रनको लक्ष्य

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा युएईलाई २ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।

नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ ।

नेपाल र युएईबीचको पछिल्ला पाँच खेलको हेड टु हेड हेर्ने हो भने नेपालले ४ खेलमा जित हात पारेको छ भने युएईले एक खेल जितेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?