काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको हो ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले चालू तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
हेर्नुहोस् पूर्णपाठः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया