काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी जिम्बावेविरुद्धको खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ ।
आसिफ शेख सय बलमा ६६ रन बनाएर आउट भएका हुन् । आसिफ मासाकादजाको बलमा क्याच आउट भएका हुन् ।यसअघि ओपनर कुशल भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रनमा आउट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया