काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालको पाँचौँ विकेट पतन भएको छ ।
नेपालका लागि पाँचौँ विकेटको रुपमा आरिफ शेख आउट भएका हुन् । आरिफ शेखले १० बलमा १० रन जोड्दै आउट भएका हुन् ।
जिम्बावेविरुद्धकाे खेलमा हाल नेपालले ४६.५ ओभरमा ५ विकेट गुमाउदै २ सय ७१ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया