श्रीलङ्काका विदेशमन्त्री चीन भ्रमणमा जाने

लोकपथ
28
Shares

बेइजिङ । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले जुन २४ देखि ३० सम्म चीनको भ्रमण भएका छन्  ।

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङको निमन्त्रणामा श्रीलङ्काका विदेशमन्त्री साब्रीले चीनको भ्रमण गर्ने लागेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?