काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको खेलमा नेपालले एक गोल फर्काएको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध नेपालका लागि खेलको ६८ औं मिनेटमा अञ्जन बिष्टले गोल गरेका हुन् ।
खेलमा कुवेत ३—१ गोलले अगाडि छ । खेलको पहिलो हाफ सकिँदा कुवेतले २-० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा कुवेतले एक गोल थपेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया