जर्मनीले रूसमा भएका घटनालाई नजिकबाट नियालेको छ : जर्मनी

लोकपथ
133
Shares
काठमाडौं । जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ ।
“सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?