काठमाडौं, ८ कात्तिक –नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्रि बढेको कम्पनीले जनाएको छ ।सि.जी. ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य उचित र गुणस्तरीययुक्त रहेको विक्रेताहरुको भनाई छ ।उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको उनिहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया