अमेरिकाको अलास्कामा ७.४ रिक्टर स्केलको भूकम्प

लोकपथ
392
Shares

काठमाडौं । अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प ७.४ रिक्टर स्केलको रहेको मापन गरिएको छ ।

उक्त धक्काबाट जनधनको क्षतिको खबर भने आएको छैन । भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्प ९.३ किलोमिटर (५.७८ माइल) गहिराइमा रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?