निम्न माध्यामिक तहको लाइसेन्सका लागि दरखास्त आह्वान

लोकपथ
140
Shares

काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बिहीबार जारी गरेको  सूचना अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरुले बिहीबारदेखि आवेदन दिन सक्नेछन् ।

आवेदन आयोगको अनलाइन प्रणालीमार्फत दिनेपर्नेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेश गरेका कागजातहरु राजश्व दस्तुत बुझाइसकेपछि परिमार्जन गर्न नसकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?