काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ ।
आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा गरेका हुन् ।
मधेश प्रदेशमा कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्न लागेका हुन ।
उनीहरुलाई आज नै शपथ ग्रहणको तयारी गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया