काठमाडौं । चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ । ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले साँझ ६ः०४ बजे चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफ्ट(ल्याण्ड गर्ने भएको हो ।
इसरोले चन्द्रमामा अवतरण गर्नु अघि केही तस्बिरहरू साझा गरेको छ ।
Chandrayaan-3 Mission:
All set to initiate the Automatic Landing Sequence (ALS).
Awaiting the arrival of Lander Module (LM) at the designated point, around 17:44 Hrs. IST.Upon receiving the ALS command, the LM activates the throttleable engines for powered descent.
The… pic.twitter.com/x59DskcKUV— ISRO (@isro) August 23, 2023
इसरोले चन्द्रयान-३ अवतरण गरेकाे वेबसाइट, युट्युब च्यानल र डिडी नेशनलमा ५: २० बजे प्रत्यक्ष प्रसारण गर्नेछ । भारतीय समय अनुसार साँझ ६.०४ बजे, विक्रम ल्यान्डरले प्रज्ञान रोभरसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको प्रयास गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया