यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

लोकपथ
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रीद १४२ रुपैयाँ ०२ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०९ पैसा रहेको छ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपेयाँ ३६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?