सन्दीपको मुद्दामा आज पनि भएन बहस

लोकपथ
294
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।अदालतले अर्को पेशी  भदौ २१ मा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?