काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सुरक्षित मार्गको खोजीमा रोभरलाई घुमाएको छ। यो रोटेशन प्रक्रिया ल्यान्डर इमेजर क्यामेरा द्वारा कैद गरिएको छ।
हेर्नुहोस् भिडियो :
Chandrayaan-3 Mission:
The rover was rotated in search of a safe route. The rotation was captured by a Lander Imager Camera.It feels as though a child is playfully frolicking in the yards of Chandamama, while the mother watches affectionately.
Isn't it?🙂 pic.twitter.com/w5FwFZzDMp— ISRO (@isro) August 31, 2023
चन्द्रमामा जान भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को तेस्रो महत्वाकांक्षी मिशन चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) ले आज चन्द्रमाको सतह छोएको छ।
ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सहितको एलएलएम गत बुधबार साँझ ६ः०४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको थियो । यो अभियानको सफलतासँगै भारत अमेरिका, चीन र पूर्व सोभियत संघ (रसिया)पछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया