पानी परेसँगै नेपाल र भारतबीचको खेल रोकियो

लोकपथ
42
Shares

काठमाडौं । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानी परेसँगै रोकिएको छ । हालसम्म नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

यतिबेला ब्याटिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका छन् । ऐरीले २७ र कामीले ११ रन जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?