काठमाडौं । सोमपाल कामी आउट भएसँगै नेपालले ८ विकेट गुमाएको छ । श्रीलंकामा जारी एसीया कप क्रिकेटमा सोमपालले ५६ बलमा ४८ रन जोड्दै आउट भएका छन् ।
हालसम्म नेपालले २२९ रन बनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया