काठमाडौं । एनआईसी एशिया बैंकले बिहीवारदेखि स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो ग्राहकवर्गहरुको सुविधालाई मध्यनजरमा राख्दै डिजिटल बैंकिङ्ग प्रविधिमा आएको विकासलाई सदुपयोग गर्दै सबै शाखाको कार्यालयबाट स्मार्ट टेलर सञ्चालनमा ल्याएको हो ।
स्मार्ट टेलरमार्फत ग्राहकवर्गहरुले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ्ग तथा डेबिट कार्ड प्रयोग गरि अकाउन्टरबाट रकम झिक्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया