काठमाडौं । पारस खड्काविरुद्ध प्रशान्त विक्रम मल्लले नेपाल क्रिकेट संघ(क्यान) को केन्द्रिय चुनावमा सचिव पदमा उम्मेदवारी दिएका छन् ।
मल्लले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काविरुद्ध सचिव पदमा लड्ने भएका हुन् ।
चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया