एसियाली खेलकुद : बक्सिङमा रबिनको जित

लोकपथ
574
Shares

काठमाडौं । बक्सिङका रबिन थापाले एसियाली खेलकुदको बक्सिङमा जित हात पारेका छन् । पुरुष ५१ केजी तौल समूहमा रबिनले इन्डोनेसियाका कोएबानु डियोलाई पराजित गरेका हुन् ।

राउन्डर अफ ३२ को खेलमा रबिनले डियोलाई ४–१ ले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?