नेपालले गुमायो दोस्रो विकेट, १० रन जोडेर जोरा भए आउट

लोकपथ
210
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपाल र ओमन भिड्दै छन् ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको टस जितेर पहिले ब्याटिङ गरेको नेपालको दोस्रो विकेट पतन भएको हो ।

नेपालका दोस्रो विकेटको रुपमा सन्दीप जोरा आउट भएका हुन् । जोराले १३ बलमा १० रन जोडे । नेपालले ६.१ ओभरमा २ विकेटको क्षतिमा ४७ रन बनाएको छ ।

फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?