काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगरले लगनगाँठो कसेकी छन् ।
उनले प्रेमी अविरल लामासँग लगनगाँठो कसेकी हुन् । भक्तपुर निवासी लामासँग उनी केही वर्षयता प्रेम सम्बन्धमा रहेकी थिइन् ।
अन्जनाले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट उनले व्यवसायिक फुटबल खेलिरहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया