काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ ।
नेपालका बलर हेमन्त धामीले नै अफगानिस्तानको तेस्रो विकेट लिएका हुन् । उनले अफगानिस्तानका अकरम मोहम्मद जाईलाई शून्य रनमै आउट गराएका हुन् ।
अफगानिस्तानले ६.३ ओभरमा ३ विकेट गुमाउदै ३३ रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया