‘आइपीएल’ क्रिकेटमा सन्दीपले लिए विकेट

काठमाडौं । १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्।

सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?