निर्देशक भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले गरे बिहे

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ  बैबाहिक जीवनमा बाँधिएका छन् ।
मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार दुबै बैवाहिक जीवनमा बाधिएका हुन् ।
 कागजी रूपमा भने  यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए ।

याे जाेडीकाे विवाहको एक  तश्बिरमा बाहिर आएको छ । दुलहा-दुलहीको पहिरनमा दुबै निकै सुन्दर देखिएका छन् ।
 बिवाह समाराेहमा दुबैका परिवारकाे तथा अाफ्तकाे उपस्िथती रहेकाे थियाे ।
 
फिल्म 'ऐश्वर्य' को सेटमा भेट भएका याे जाेडीकाे प्रेम त्यहीबाट अंकुराएको थियो । दीवाकर फिल्मका निर्देशक थिए भने दीपिका अभिनेत्री थिईन् ।

गत फागुनमा दुई बिच इन्गेजमेन्ट भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?