आज कति छ सुनको भाउ ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा तोलामा ५९ हजार ५०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भयो । 

यस्तै चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?