काठमाडौं । आर्थिक वर्ष २०७६/ ७७ को विजेटबाट स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ ।
मनमोहन कार्डिओ, सुशील कोइराला र जीपी कोइराला अस्पतालका लागि बजेट विनियोजन गरिएको हो अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै ३ वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र सञ्चालनमा ल्याइने बताए ।
साथै प्राथिमक अस्पतालमा टेलिमेडिसिन पद्धतिबाट आधारभूत सेवा सञ्चालन पनि गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया