सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ ।
बजेटमार्फत सरकारले उक्त घोषणा गरेको हो ।
सर्वाजनिक स्थल, सार्वजनिक सवारीमा अब धुम्रपान गर्न पूर्ण रुपमा प्रतिबन्ध गरीएको छ ।
सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया