बजेट : सुत्केरीका लागि २ अर्ब २२ करोड विनियोजन, सुत्केरीलाई ३ हजार

सरकारले आगामी आर्थिक वर्षमा सुत्केरी महिलाको यातायात सुविधा प्रदान गर्नका निम्ति आगामी आर्थिक वर्षमा २ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट भाषणमार्फत सरकारले सुत्केरीलाई अब सरकारले ३ हजार रुपैयाँ दिने बताएको छ  ।

त्यस्तै सरकारले उस आर्थिक वर्षम स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न ५ अर्ब रुपैयाँ र पूर्वाधार विस्तारका लागि ५ अर्ब ५७ करोड रुपैयाँ र क्षेत्रीय अस्पतालको स्तरोन्तीका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेकोछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?