बुढीगण्डकीलाई १३ अर्ब, आगामी वर्ष एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

आगामी आर्थीक वर्षको लागि जलस्रोतलाई समृद्धिको संवाहकको रुपमा विकास गर्ने गरी बजेट ल्याइएको छ ।

 आगामी वर्ष १ हजार मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रणालीमा जडान गरिनेछ ।

बुढीगण्डकीलाई १३ अर्ब विनियोजन गरेको छ ।

बुढीगंगालाई २ अर्ब २ करोड रुपैया विनियोजन भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?