काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।
सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गर्दै काठमाडौंको मूलपानीमा क्रिकेट मैदानका लागि १० करोड रकम छुट्याएको बताए ।
काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय खेलकुद परिसर निर्माणका लागि अध्ययन गरिने पनि अर्थमन्त्री खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया