धरहरा पुनर्निर्माणको लागि मात्र १ अर्ब रकम विनियोजन

काठमाडौं । सरकारले पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब छुट्याएको छ । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गर्दै धरहरा पुनर्निर्माणको लागि मात्र १ अर्ब रकम विनियोजन गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?